म्याग्दीमा मतगणनाकाे तयारी

सन्तोष गौतम\ विकल्प बेनी १९ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । निर्वाचन आयोगको कार्यतालीका अनुसार दोस्रो चरणमा ४५ जिल्लामा मतदान सकिएलगत्तै साँझ ५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र … Continue reading म्याग्दीमा मतगणनाकाे तयारी